पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आइतवार दिउँसो शीतल निवास पुगेका छन्। उनी केही बेरअघि राष्ट्रपतिसँग संवादका लागि बालकोटबाट शीतल निवास पुगेका छन्। दुईजनाबीच समसामयिक विषयमा कुरा हुने बताइएको छ। प्रकाशित: कात्तिक २१, २०७८ आइतबार १३:११ 306 Shares
प्रतिक्रिया