ad ad

राजनीति


मैले सीटीईभीटीका पदाधिकारी भेटेको छैन, मन्त्रिपरिषदमा प्रस्ताव गएको छैनः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

मैले सीटीईभीटीका पदाधिकारी भेटेको छैन, मन्त्रिपरिषदमा प्रस्ताव  गएको छैनः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ।


नेपालखबर
भदौ २, २०७८ बुधबार ८:४२, काठमाडौँ

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूविरुद्ध ‘कपोलकल्पित’ खबर प्रकाशन गरिएको भन्दै आपत्ति जनाएका छन्। 

आज (बुधबार) एक प्रतिष्ठित दैनिक पत्रिकाले आफ्नो नाम जोडेर ‘अपुष्ट’ समाचार छापेको भन्दै बिहानै उनले खण्डन गरेका हुन्। 

राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न त मैले सीटीईभीटीका कुनै पदाधिकारी भेटेको छु, न मन्त्रिपरिषदमा कुनै प्रस्ताव नै गएको छ।’ 

‘अपुष्ट’ र ‘कपोलकल्पित’ खबर प्रस्तुत गरेर प्रतिष्ठित सञ्चारमाध्यमले जिम्मेवारी र जवाफदेहिता भुलेको उनको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .