छापा खबर


रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

नेपालखबर
भदौ १, २०७६ आइतबार ०:०,

वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ।

नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढ्दै गएको हो।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

आर्थिक वर्ष ०७४/ ०७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ थियो।

गत वर्ष यो संख्या बढेर दुई हजार हाराहारी पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .