भारतीय गायिका नेहा कक्करको अफेयरको खबर पुनः भारतीय मिडियामा छाएको छ।
हिमांश कोहलीसँग ब्रेकअपपछि अब नेहा कक्करको जिन्दगीमा कोही फेरि प्रवेश गरेको खबर मिडिायमा छाएको छ।
यतिबेला नेहाको नाम ‘इन्डिया आइडल–१०’ का प्रतियोगी विभोर पराशसँग जोडिएको छ। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
मिडियाहरू लेखेका छन्- प्रतियोगी बनेर आएका विभोरसँग नेहाको दोस्ती यति अगाडि बढ्यो कि अब उनीहरू डेटिङमा जान थालेका छन्।’
सो सकिनेबित्तिकै नेहाले सोका प्रतिस्पर्धी विभोर र कुनाल पण्डितसँग कैयौं सहरमा सोहहरू पनि गेरकी थिइन्।
तर विभोरले भने नेहासँगको अफेयरको हल्लालाई अस्वीकार गरेका छन्।
3
Shares

प्रतिक्रिया