ad ad

छापा खबर


गाउँपालिकाले नै दिन थाल्यो जमिनको लालपुर्जा

गाउँपालिकाले नै दिन थाल्यो जमिनको लालपुर्जा

नेपालखबर
फागुन २१, २०७६ बुधबार १:३५,

जग्गा नापी भएको लामो समयसम्म पनि भूमिसुधार विभागले लालपुर्जा वितरण नगरेपछि मकवानपुरको बागमती गाउँपालिकाले स्थानीयलाई अस्थायी लालपुर्जा दिन थालेको छ।

गाउँपालिका आफैँले अमिन र सर्वेक्षक नियुक्त गी स्थानीयले उपभोग गरेको जग्गा नापी गरेर लालपुर्जा दिन सुरु गरेको खबर आजको कारोबार दैनिकमा हेटौँडाबाट केशव समर्पणले लेखेका छन्।

९ जना अमिन र एक सर्वेक्षक नियुक्त गरी गत वर्षको फागुनदेखि जग्गा नाप्न सुरु गरिएको हो।

अलिहेसम्म ४ नम्बर वडाको करिब ५ सय परिवारको जग्गा नामजाँच गरी कित्ता छुट्याइएको वडाध्यक्ष रहरसिंह थिङले जानकारी दिए।

जग्गा नापिएका मोहीलाई अस्थायी लालपुर्जासमेत बितरण भैसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .