ad ad

छापा खबर


जिम गर्दै भाइरल बनिन् भाेजपुरी नायिका रानी

जिम गर्दै भाइरल बनिन् भाेजपुरी नायिका रानी

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ४:५२,

भोजपुरी सिनेमाकी चर्चित अभिनेत्री रानी चटर्जी आफ्नो सेक्सी लुक र बोल्ड अन्दाजका कारण इन्टरनेटमा छाइरहेकी हुन्छिन्।

आफ्नो सेक्सी फिगर तन्दुरुस्त राख्न उनी घण्टौं जिमखानामा बिताउँछिन्। आफूले व्यायाम गरिरहेका सेक्सी भिडियो उनी सोसल मिडियामा पोस्ट गरिरहेकी हुन्छिन्।

रानीका यी भिडियो इन्टरनेटमा भाइरल भइरहेका छन्। रातो र कालो रङको पहिरनमा रानी जिम आउट फिटमा देखिएकी छन्।

अहिलेको व्यस्त जीवन शैलीमा पनि आफ्नो फिगर दुरुस्त राख्न रानीले निकै मेहनत गरिरहेकी छन्। गरेको मेहनत आफ्ना फ्यानसम्म पुर्‍याउन रानीले इन्स्टाग्राममा सेक्सी फोटो र भिडियो सेयर गरेकी छन्। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।

रानीले १४ वर्षको उमेरमा नै भोजपुरी फिल्म ‘ससुरा बडा पइसा वाला’ बाट फिल्मी करियर सुरु गरेकी हुन्।

२००४ मा मा रिलिज फिल्म ‘ससुरा बडा पइसा वाला’ मा रानीको अभिनयको निकै तारिफ गरिएको थियो। १० कक्षामा पढ्दापढ्दै उनी फिल्ममा प्रवेश गरेकी हुन्। त्यसपछि उनीलगातार फिल्म उद्योगमा काम गरिरहेकी छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .