अमेरिकामा गरिएको एक अध्ययनअनुसार २५ वर्षअघि नै तौल बढ्ने मानिसलाई अल्पायुमै मृत्यु हुने जोखिम देखिएको छ।
वयस्कहरूमा गरिएको अध्ययनको निष्कर्षअनुसार पाको उमेरदेखि बुढ्यौलीको अवस्थाताका तौल कम हुनाले मृत्युको जोखिम बढी हुन्छ।
अनुसन्धानअनुसार समयअगावै मृत्युको जोखिम कम गर्न वयस्कत उमेरताका सामान्य तौल कायम राख्नु आवश्यक हुन्छ। यो स्वास्थ्य जानकारी आजको कान्तिपुरले छापेको छ।
वयस्कमा हुने मोटोपनाले समयअगावै मृत्युकामे जोखिम बढाउँछ।
प्रतिक्रिया