ad ad

छापा खबर


वीरगन्जमा हुने नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा गोविन्दा आउँदै

वीरगन्जमा हुने नेपाली चलचित्रको स्वर्णिम महोत्सवमा गोविन्दा आउँदै

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ०:४५,

नेपाली चलचित्र निर्माणको ५०औं वर्ष पूरा भएको अवसरमा वीरगन्जमा नेपाली चलचित्र स्वर्णिम महत्सोव २०७६ हुने भएको छ।

सो महोत्सवमा बलिउडबाट गोविन्दालगायत विभिन्न सिनेकर्मी आउने भएका छन्। यो खबर आजको राजधानी दैनिकमा तुलसी भण्डारीले लेखेका छन्।

यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगन्जको आदर्शनगर रंगशालामा नेपाली चलचित्र स्वर्णिम महोत्सव हुने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने महोत्सवको सम्पूर्ण तयारी भइसकको आयोजकले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .