हङकङको सा तिनमा मिनिबस र कार ठोक्किँदा एकको मृत्यु हुँदा सात जना घाइते

हङकङको सा तिनमा मिनिबस र कार ठोक्किँदा एकको मृत्यु हुँदा सात जना घाइते

नेपालखबर
जेठ ३०, २०७८ आइतबार १२:५८,

रुट ८०३ को जक्सनमा दिउँसो २ बजेर ५० मिनेटमा भएको दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

ड्यासक्याम फुटेजका अनुसार मिनिबसलाई कारले ठक्कर दिएको हो। प्रहरीका अनुसार मिनिबसका ५९ वर्षका चालकको मृत्यु भएको हो।

The car driver was also hurt in the accident. Photo: May Tse

यस्तै मिनिबसमा सवार ६ जना र कारमा सवार दुई जना घाइते भएका हुन्।

प्रिन्स अफ वेल्स अस्पतालका अनुसार दुई जनाको अवस्था गम्भीर छ भने अन्य चारको अवस्था सामान्य छ।

The scene of the accident. Photo: Facebook

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .