हङकङमा बढ्यो कुकुर हत्याको घटना, १५ लाई बिष खुवाइँदा ६ मरे

हङकङमा बढ्यो कुकुर हत्याको घटना, १५ लाई बिष खुवाइँदा ६ मरे

नेपालखबर
फागुन १, २०७७ शनिबार ९:४०,

गएको एक हप्तामा हङकङमा १५ वटा कुकुरलाई अपरिचित मानिसले विष खुवाएर मार्न खोजेका थिए।

तीमध्ये ६ वटा कुकुर मरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसरी कुकुरलाई विष खुवाएर मार्न खोजिएपछि कुकुरका मालिकहरु आतंकित भएका छन्।

उनीहरुले अब पार्कमा कुकुर नलाने बताइरहेका छन्। हाल विभिन्न पार्कहरुमा कुकुरको सुरक्षाको लागि भन्दै धेरै सीसीटीभी क्यामेराहरु जडान गरिएको छ।

Police warning signs at Cyberport Waterfront Park. Photo: Facebook

हाल प्रहरीले कुकुरलाई विष खुवाउने मानिसहरु पहिचान गर्न व्यापक अनुसन्धान थालेको छ।

त्यस्ता कार्यमा खटेका मानिसहरुलाई चाँडै पक्राउ गरिने प्रहरीको भनाइ छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .