हङकङको एक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते

हङकङको एक फ्ल्याटमा आगलागी, १ जनाको मृत्यु, ३ घाइते

होमान निनको भ्यालियन्ट कोर्टको झ्यालबाट निस्किरहेको धुवाँ (तस्बिर: थ्रेड्स)


नेपालखबर
असार १२, २०८३ शुक्रबार १५:५४, हङकङ

शुक्रबार बिहान हङकङको होमान तिनस्थित भ्यालेन्ट कोर्टको एक फ्ल्याटमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

घटनामा गम्भीर घाइते ५० वर्षीया महिलाको याउमा तेइस्थित क्वाङ वाह अस्पतालमा मृत्यु भएको हो। अन्य तीन जनाको त्यहीँ उपचाररत छन्। घाइतेहरूमा दुई महिला र एक पुरुष हुन्।

प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार बिहान १० बजे आगलागी भएको हो। घटनास्थलमा तुरुन्तै पुगेका अग्नि नियन्त्रकले केही समयमा आगो नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .