हङकङ : क्याथेले बढायो आम्दानी, १४ जहाज थप्दै

हङकङ : क्याथेले बढायो आम्दानी, १४ जहाज थप्दै

नेपालखबर
साउन २१, २०८२ बुधबार १५:३६, हङकङ

हङकङको क्याथे प्यासिफिक एयरवेजले पहिलो अर्धवार्षिकमा खुद नाफा ३.६५ अर्ब हङकङ डलर पुर्‍याएको छ।

यो सँगै नाफामा १.०५ प्रतिशतले वृद्धि गरेको एयरवेजले प्रतिशेयर २० हङकङ सेन्टको अन्तरिम लाभांश पनि घोषणा गरेको छ।

यति मात्र नभएर, अमेरिकामा आधारित निर्मातासँगको सन् २०१३ को सम्झौताको अंशको रूपमा १४ वटा बोइङ ७७७-९ विमान खरिद गर्ने पनि कम्पनीले घोषणा गरेको छ। त्यतिबेला कम्पनीले २०२७ मा वा पछि डेलिभरी गर्ने गरी निर्धारित समान मोडेलका २१ विमान अर्डर गरेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .