हङकङमा यो हप्ता चिसो बढ्ने, यस्तो छ ९ दिनको मौसम पूर्वानुमान

हङकङमा यो हप्ता चिसो बढ्ने, यस्तो छ ९ दिनको मौसम पूर्वानुमान

हङकङमा भोलिदेखि केही दिन चिसो बढ्ने अब्जर्भेटरीले जनाएको छ (फाइल तस्बिर/द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर ११, २०८१ मंगलबार १७:४९, हङकङ

हङकङमा भोलिदेखि सप्ताहन्तसम्म चिसो बढ्ने भएको छ। आज न्युनतम १८ डिग्री सेल्सियस रहेको सहरको तापक्रम भोलि १६ डिग्रीमा झर्नेछ भने बिहीबार र शुक्रबार १५ डिग्री पुग्नेछ।

२७ नोभेम्बर, बुधबारदेखि २ डिसेम्बर, सोमबारसम्मका लागि अब्जर्भेटरीले जारी गरेको ९ दिनको मौसम पूर्वानुमान बुलेटिनमा सहरको न्युनतम तापक्रम शनिबार १६, आइतबार १७, सोमबार र मंगलबार १८ एवं बुधबार र बिहीबार १७ डिग्री सेल्सियस हुनेछ।

यी दिनमा मौसम मुख्यतया सफा रहने तर बिहान र राति चाहिँ चिसो हुने समेत अब्जर्भेटरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .