हङकङको क्याथे प्यासिफिक एयरवेजले आगामी वर्ष कर्मचारीको तलब ३.८ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।
‘क्याथे आकर्षक रोजगारदाता बन्न प्रतिबद्ध छ, जसले हाम्रा मानिसलाई उनीहरूको योगदानको लागि पुरस्कृत गर्दछ,’ कम्पनीले मंगलबार भन्यो, ‘पहिले घोषणा गरिएको बोनसको अतिरिक्त, क्याथे समूहले २०२५ को लागि ३.८ प्रतिशतको औसत तलब वृद्धि पेस गर्नेछ।’
क्याथेले गतवर्षको योगदानका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद समेत भनेको छ।
66
Shares

प्रतिक्रिया