हङकङको अदालतले आन्दोलनकारीलाई सुनायो १० वर्ष जेल सजाय

हङकङको अदालतले आन्दोलनकारीलाई सुनायो १० वर्ष जेल सजाय

प्रजातन्त्र समर्थक कार्यकर्ता बेनी ताई र जोसुआ वोङ


नेपालखबर
मंसिर ४, २०८१ मंगलबार १०:३७, काठमाडौँ

हङकङको एक अदालतले आन्दोलनकारीलाई १० वर्षसम्मको जेल सजाय सुनाएको छ।

उनीहरू राष्ट्रिय सुरक्षा कानुनको विरुद्धमा छन्।

अदालतले बेनी ताईलाई १० वर्ष र जोसुवा वोङलाई ४ वर्षभन्दा बढी जेल सजाय सुनाएको हो।

अदालतले अराजकता मच्चाएको कसुरमा उनीहरूलाई दोषी ठहर गरेको हो।

चीन र हङकङले कानुन र स्थिरताका लागि यो आवश्यक भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .