हङकङमा दुई डुंगा एकापसमा ठोकिँदा एक बेपत्ता

हङकङमा दुई डुंगा एकापसमा ठोकिँदा एक बेपत्ता

नेपालखबर
मंसिर २, २०८१ आइतबार १३:२, हङकङ

आइतबार बिहान हङकङको लामा टापु नजिकै दुईवटा डुङ्गा एकआपसमा ठोकिँदा एक जना बेपत्ता भएका छन्।

स्रोतका अनुसार बिहान करिब ५ बजे लामा टापुको तटमा माछा मार्न प्रयोग गरिने डुङ्गा (फिसिङ बोट) र ढुवानी गर्न प्रयोग गरिने डुङ्गा (आयल बार्ज) ठोकिएका हुन्।

आयल बार्जमा ठोकिनु पुगेको फिसिङ बोट पानीमा डुबेको थियो। जसमा सवार ६ जना आयल बार्जमा चढ्न सफल भए भने कप्तान बेपत्ता भएका हुन्। ८० वर्षीय चालक समुद्रमा खसेका थिए। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .