हङकङको बेरोजगारी दर ३ प्रतिशत रहेको सरकारले जनाएको छ।
यसअघिको ३ महिनामा पनि उक्त दर ३ प्रतिशत नै थियो। शुक्रबार सरकारले जुलाई–सेप्टेम्बर अवधिको बेरोजगारी दर सार्वजनिक गरेको हो।
‘समग्रमा श्रमबजार यो अवधिमा कसिलो रहनपुग्यो’, श्रमसचिव क्रिस सनले एक वक्तव्यमा भने, ‘विभिन्न क्षेत्रको व्यावसायिक प्रस्तुतिले यो दरमा फेरबदल पार्नसक्छ।’
45
Shares

प्रतिक्रिया