Nepal Khabar TV


‘कबड्डी–३’ मा हिरोइनको अफर आउँदा विश्वास नै लागेन : उपासना सिंह ठकुरी (भिडिओ)


नेपालखबर
चैत २४ , काठमाडौँ

त्यसपछि ‘कबड्डी’को तेस्रो संस्करणका लागि अफर आयो, जुन उनका लागि अपेक्षित थिएन। 

‘कबड्डी पहिलो र दोस्रो सिरिज हेर्दै गर्दा मैले कहिल्यै कल्पना गरेको थिइनँ, तेस्रो सिरिजमा मलाई अफर आउला भनेर,’ उपासनाले भनिन्, ‘रामबाबु गुरुङ (निर्देशक)ले अप्रोच गर्दा मलाई पत्याउनै गाह्रो भएको थियो। साँच्चै यस्तो भइरहेको छ र जस्तो महसुस भएको थियो। दयाहाङ दाइसँग काम गर्न पाउँछु भनेर म निकै उत्साहित थिएँ।’

‘रुकुम मैकोट’मा नाचेर झन् बढी चर्चा कमाएकी यी अभिनेत्रीलाई हामीले एउटा काल्पनिक प्रश्न सोध्यौँ– ‘एक दिनका लागि कुनै एक सेलेब्रिटी बन्न पाइने भए को बन्नुहुन्थ्यो र किन?’

जवाफमा उनले भनिन्, ‘म त राजेश हमाल बन्थेँ होला!’ 

उनले हमालको डायलगको नक्कल मात्रै गरिनन्, मन पर्नुको कारण पनि खुलाएकी छन्। 

उपासनाका जीवनका अनेक पाटाबारे बुझ्नलाई हेरौँ उनीसँगको यो कुराकानी :

चैत २४, २०८१ आइतबार १७:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad