ad ad

Nepal Khabar TV


प्रतिनिधिसभा बैठक (लाइभ)


नेपालखबर
असोज ४ , काठमाडौँ

प्रतिनिधिसभा बैठक जारी छ। बिहान ११ बजेबाट संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बसिरहेको हो। 

आजको बैठकमा शुक्रबार प्रतिनिधि सभामा उत्पति भएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त
सन्देश टेबुल गरिनेछ। 

यस्तै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने आजको कार्यसूची छ।

लाइभ

भदौ ३१, २०७९ शुक्रबार ११:५८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .