ad ad

Nepal Khabar TV


नेपाली सेनाले यसरी गर्‍यो विमान दुर्घटनाको उद्धार


नेपालखबर
जेठ १८ , काठमाडौँ

पोखराबाट जोमसोमका लागि उठेको तारा एयरको विमान आइतबार पहरामा ठोक्किएर दुर्घटना हुँदा २२ जनाको निधन भयो । नेपाली सेना टोलीले अत्यन्तै कठिन पहरामा डोरीको सहायताबाट उद्धार कार्य गरेको छ । खोलो, भीर र पहरामा पुगेर सेनाको टोलीले २२ वटै शवको उद्धार गरेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा अवस्थित विकट पहरामा विमान ठोक्किएको थियो ।  विमानका पार्टपूर्जाहरु यत्रतत्र छरिएका थिए । त्यस्तै शव पनि भीरमा र खोलामा भेटिएका थिए ।

जेठ १८, २०७९ बुधबार १०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .