म अघिल्लो महाधिवेशनमा महामन्त्रीको प्रत्यासी भएँ। त्यो बेलामा यस्तो अनुमान धेरैको थियो- अहिले घोषणा भयो, पछि फिर्ता गर्छ भनेर। त्यो बेलामा त फिर्ता गरिनँ भने अहिलेको उम्मेदवारी त स्वाभाविक पनि हो। प्रकाशित: September 17, 2021 | 10:54:15 असोज १, २०७८ शुक्रबार १०:५४
प्रतिक्रिया