लुम्बिनी


गोठाला गएका बेला बाघले आक्रमण गर्दा महिलाको मृत्यु

गोठाला गएका बेला बाघले आक्रमण गर्दा महिलाको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
पुस २८, २०८१ आइतबार १९:२२, गुलरिया (बर्दिया)

बर्दियामा आइतबार बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका-७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो।

ठाकुरबाबा नगरपालिका-६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad