ad ad

कोशी


मोरङको राठी इन्डस्ट्रिजमा भीषण आगलागी, १२ दमकलद्वारा निभाउने प्रयास जारी

मोरङको राठी इन्डस्ट्रिजमा भीषण आगलागी, १२ दमकलद्वारा निभाउने प्रयास जारी

मोरङको बूढीगंगास्थित राठी इन्डस्ट्रिजमा जारी आगलागी।


ध्रुव भट्टराई
बैशाख २९, २०८० शुक्रबार १०:१५, विराटनगर

मोरङको बूढीगंगास्थित  राठी इन्डस्ट्रिजमा भीषण आगलागी भइरहेको छ। 

 बिजुलीका बल्ब र स्विच उत्पादन गर्ने उद्योगमा शुक्रबार बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले आगो नियन्त्रणका लागि मोरङ, सुनसरी र झापाका १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिए। 

घटनास्थल

आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

उक्त उद्योगका सञ्चालक राजेन्द्रकुमार राठी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .