कर्णाली


भेरी लिफ्ट खानेपानीका लागि १ अर्ब ३२ करोड

भेरी लिफ्ट खानेपानीका लागि १ अर्ब ३२ करोड

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १७:२२, सुर्खेत

सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना आगामी २ वर्षमा सम्पन्न गर्न १ अर्ब ३२ करोड रकम विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad