भारतीय प्रान्त गुजरातको राजकोटस्थित टीआरपी मलमा शनिबार भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
राजकोट सिभिल अस्पतालको आपत्कालीन वार्डले ९ जनाको शव फेला परेको बीबीसी गुजराती सेवालाई जानकारी दिएको छ।
तर मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
बीबीसी गुजरातीका अनुसार आगलागी भएको थाहा पाउनासाथ दमकलसहित उद्धारकर्ता घटनास्थल पुगेका छन्।
27
Shares

प्रतिक्रिया