बिहार सरकारका मन्त्री नितिन नवीनलाई भाजपाको कार्यकारी राष्ट्रिय अध्यक्ष नियुक्त गरिएको छ।
राष्ट्रिय महासचिव अरुण सिंहले आइतबार भाजपाको संसदीय बोर्डको यो निर्णय सार्वजनिक गरेका हुन्।
२०२४ को लोकसभा चुनावपछि पार्टी अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्री नियुक्त गरिएको थियो। त्यसबेलादेखि नयाँ राष्ट्रिय अध्यक्षको खोजी भइरहेको थियो।
नड्डालाई २०२० मा पार्टीको राष्ट्रिय अध्यक्ष नियुक्त गरिएको थियो।
राष्ट्रिय अध्यक्षका रूपमा उनको कार्यकाल जुन २०२४ मा समाप्त भइसकेको छ।
312
Shares

प्रतिक्रिया