ग्लोबल


भारतको मध्य प्रदेशमा दुर्गाको मूर्ति विसर्जन क्रममा ट्याक्टर पल्टिँदा ११ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा दुर्गाको मूर्ति विसर्जन क्रममा ट्याक्टर पल्टिँदा ११ जनाको मृत्यु

नेपालखबर
असोज १७, २०८२ शुक्रबार ६:५६, काठमाडौँ

भारतको मध्य प्रदेशअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गाको मूर्ति विसर्जन र्‍यालीका क्रममा ट्रयाक्टर-ट्रली पल्टिँदा ११ जनाको मृत्यु भएको छ।

भनरतीय सञ्चारमाध्यमका अनुसार ट्रयाक्टर-ट्रली पल्टिएर पोखरीमा खसेको हो।

अहिलेसम्म करिब ११ जनाको शव निकालिएको छ। ट्रलीमा ३० देखि ३२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad