अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सम्झौता गर्न रुसलाई अल्टिमेटम दिएका छन्।
उनले युक्रेनसँग सम्झौता गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको ५० दिनको समयसीमा घटाइएको बताएका छन्।
बीबीसीका अनुसार यो भनेको कति हो भनेर सोध्दा उनले भने, ‘अब यो आजबाट १० वा १२ दिन हो।’
उनले दुई हप्ताअघि पुटिनलाई सम्झौतामा पुग्न ५० दिन बाँकी रहेको बताएका थिए।
582
Shares

प्रतिक्रिया