ग्लोबल


भारतीय प्रदेश हरियाणामा भूकम्प

भारतीय प्रदेश हरियाणामा भूकम्प

नेपालखबर
साउन ६, २०८२ मंगलबार ७:३०, काठमाडौँ

आज मंगलबार बिहान भारतको प्रदेश हरियाणाको फरिदाबादमा भूकम्प गएको छ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार फरिदाबाद केन्द्रबिन्दु भएर आज बिहान ६ बजे ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको गहिराई २८.२९ डिग्री उत्तर अक्षांश र ७२.२१ डिग्री पूर्वी देशान्तरमा सतहबाट ५ किलोमिटर तल थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण अहिलेसम्म कुनै प्रकारको क्षति  भएको खबर छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad