ग्लोबल


भारतले १६ पाकिस्तानी युट्युब च्यानलमा लगायो प्रतिबन्ध

भारतले १६ पाकिस्तानी युट्युब च्यानलमा लगायो प्रतिबन्ध

फाइल तस्बिर: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ


नेपालखबर
बैशाख १५, २०८२ सोमबार ११:३६, काठमाडौँ

भारत सरकारले सोमबार १६ पाकिस्तानी युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ।

यसमा डन न्युज, समा टीभी र जियो न्युजलयायत छन्।

भारत सरकारले यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटा र भ्रामक समाचार फैलाइरहेको आरोप लगाएको छ।

अप्रिल २२ मा आतंककारीहरूले पहलगामको बैसरन उपत्यकामा अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए। 

त्यसयता भारत र पाकिस्तानबीच तिक्तता बढेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad