ad ad

ग्लोबल


भारतमा घरभित्र एकै परिवारका ५ जना झुण्डिएको अवस्थामा फेला

भारतमा घरभित्र एकै परिवारका ५ जना झुण्डिएको अवस्थामा फेला

घटनास्थल


रासस/सिन्ह्वा
असार १८, २०८१ मंगलबार २०:४०, नयाँदिल्ली

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो। उक्त दुःखद घटनाले स्थानीय बासिन्दारूमा शोकमा डुबेका छन्।

राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ। मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .