ad ad

ग्लोबल


ट्रम्पलाई राष्ट्रपतीय उन्मुक्ति छैन : अदालत

ट्रम्पलाई राष्ट्रपतीय उन्मुक्ति छैन : अदालत

नेपालखबर
माघ २३, २०८० मंगलबार २१:८,

डोनाल्ड ट्रम्पलाई २०२० को चुनावी नतिजा उल्ट्याउन खोजेको मुद्दामा राष्ट्रपतीय उन्मुक्ति नभएको एक अमेरिकी अदालतले फैसला गरेको छ।

राष्ट्रपतिका रुपमा आफूले पूरा गरेका कार्यहरुमा आपराधिक अभियोगबाट आफूलाई उन्मुक्ति भएको दाबी ट्रम्पले गरेका थिए।

तर, वासिङ्टन डीसीस्थित अदालतले उनको दाबीलाई खारेज गरिदिएको छ।

यो ट्रम्पका लागि धक्का भएको विश्लेषण गरिएको छ।

ट्रम्पले सो आदेशविरुद्ध पुनरावेदन गर्ने बताइएको छ। अन्तिम फैसला सर्वोच्च अदालतले गर्नेछ। जहाँ कन्जरभेटिवहरुको बहुमत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .