टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीले गाजामा भएको हताहतीलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन्।
राष्ट्रपति एर्दोगानले गाजापट्टीमा प्यालेस्टिनीहरूको मृत्युको संख्या धेरै भएको भन्दै यस्तो बताएका हुन्।
गाजामा भएको हताहतीलाई दुई हजार वकिलहरूसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने उनले बताए।
इजरायल-गाजा द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजार भन्दा बढी घाइते छन्। -सिन्ह्वा
30
Shares
प्रतिक्रिया