इजरायलमा हमासको आक्रमणबाट धेरै क्षति भएका खबर सार्वजनिक भइरहेका छन्।
हमासको आक्रमणपछि इजरायलले पनि जवाफी कारबाही सुरु गरेको छ। इजरायलले २२ जनाको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको जनाएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्ध भएको उल्लेख गर्दै शत्रुहरूले यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनतालाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताएका छन्।
इजरायलका रक्षामन्त्रीले हमासले इजरायलविरुद्ध युद्ध गरेर ठूलो गल्ती गरेको बताएका छन्।
अमेरिकाले स्थितिको निगरानी गरिरहेको बताएको छ।
यी १२ तस्बिरमा हेर्नुहोस् हमासको आक्रमणपछि इजरायलका भयावह दृश्य-












222
Shares

प्रतिक्रिया