पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ।
पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या २८ जना पुगेको पुष्टि गरेका हुन।
सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ। बीबीसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो।
घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरूले जनाएका छन्।
— Nepalkhabar (@nepalkhabar) August 6, 2023पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको मृत्यु pic.twitter.com/tbUlRTVWb4
48
Shares

प्रतिक्रिया