ad ad

ग्लोबल


भूकम्पले टर्कीमा मात्र ७६ जनाको मृत्यु (अपडेट)

भूकम्पले टर्कीमा मात्र ७६ जनाको मृत्यु (अपडेट)

नेपालखबर
माघ २३, २०७९ सोमबार ११:१३, काठमाडौँ

टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ७६ जनाको मृत्यु भएको छ।

घटनामा ४ सय ४० जना घाइते भएको टर्कीको प्रकोप र आपतकालीन उद्धार एजेन्सीले जनाएको छ।

टर्कीको भूकम्पका कारण सीमापार सिरियामा मात्र ४२ जनाको मृत्यु भएको छ। 

स्थानीय समयानुसार सोमबार बिहान टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको असर लेबनन, गाजा र साइप्रसमा समेत पुगेको बीबीसीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .