ad ad

ग्लोबल


इजरायलद्वारा मध्यराति दमासकसमा क्षेप्यास्त्र प्रहार

इजरायलद्वारा मध्यराति दमासकसमा क्षेप्यास्त्र प्रहार

फाइल फाेटाे


नेपालखबर
कात्तिक १०, २०७९ बिहिबार १४:१७, दमासकस

बुधबार मध्यराति इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ। सानाका अनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए। 

राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ।

इजरायलले सिरियामा दुई दिनमा यो दोस्रोपटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ। इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .