NepalKhabar NepalKhabar

रोचक


एक महिलाका कारण यसरी एकाएक लड्यो दर्जनौं साइकल (भिडिओ)

एक महिलाका कारण यसरी एकाएक लड्यो दर्जनौं साइकल (भिडिओ)

नेपालखबर
काठमाडौं, असार १३

जर्मनीकी एक महिलाको प्लेकार्डमा ठोक्किएर एक साइकलयात्री लडेपछि दर्जनौं साइकलयात्री अल्झिएर एक साथ लडेको बताइएको छ।

सो क्रममा २१ साइकलयात्री घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। प्रहरीले यतिबेला ती महिलाको खोजी गरिरहेका छ जसका कारण साइकल प्रतियोगिता प्रभावित बनेको थियो।

यस घटनाको भिडिओ पनि सार्वजनिक भएको छ जहाँ महिलाको प्लेकार्डमा अल्झिएर दर्जनौं साइकलयात्री एकाएक लडेको देखिएको छ।

उनले वास्तवमा आफ्ना परिवारलाई प्लेकार्ड मार्फत् सन्देश दिन खोजेका थिए। यो घटनापछि उनलाई १ वर्षको जेल सजाय र नगद जरिवाना हुनसक्ने बताइएको छ।

हाल ती महिलाको खोजी भइरहेको छ। डेलीमेल

(भिडिओ)

असार १३, २०७८, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .