जर्मनीकी एक महिलाको प्लेकार्डमा ठोक्किएर एक साइकलयात्री लडेपछि दर्जनौं साइकलयात्री अल्झिएर एक साथ लडेको बताइएको छ।
सो क्रममा २१ साइकलयात्री घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। प्रहरीले यतिबेला ती महिलाको खोजी गरिरहेका छ जसका कारण साइकल प्रतियोगिता प्रभावित बनेको थियो।
— Nigel D'Souza (@Nigel__DSouza) June 26, 2021Crazy crash at Tour De France 2021 🇫🇷
A fan who was holding a message to her grandparents & grinning for the cameras took out most of the peloton with a cardboard sign 🚴♀️ 🚴♂️ 🚴 #TDF2021 pic.twitter.com/OEZmiSjBE9
यस घटनाको भिडिओ पनि सार्वजनिक भएको छ जहाँ महिलाको प्लेकार्डमा अल्झिएर दर्जनौं साइकलयात्री एकाएक लडेको देखिएको छ।
उनले वास्तवमा आफ्ना परिवारलाई प्लेकार्ड मार्फत् सन्देश दिन खोजेका थिए। यो घटनापछि उनलाई १ वर्षको जेल सजाय र नगद जरिवाना हुनसक्ने बताइएको छ।
हाल ती महिलाको खोजी भइरहेको छ। डेलीमेल
(भिडिओ)
प्रतिक्रिया