ad ad

रोचक


महिला बगाएको सम्झी बचाउन जाँदा भेटियो सेक्स डल!

महिला बगाएको सम्झी बचाउन जाँदा भेटियो सेक्स डल!

नेपालखबर
असार ८, २०७८ मंगलबार १०:३५,

बेहोस भएर समुद्रमा तैरिरहेको महिलालाई जब जोगाउन भनेर नजिक पुगियो, बल्ल थाहा भयो त्यो मान्छे रहेनेछ।

त्यो त पुरुषले यौन चाहना मेटाउन लागि प्रयोग गर्ने रबरको सेक्स डल रहेछ।

जापानकी युट्युबर तनाका नातसुकीले प्रहरीले महिला उद्धार गरिरहेको दृश्य खिचेकी थिइन्। उनले सोचेकी थिइन् प्रहरी र उद्धार टोलीले मान्छेको उद्धार गरिरहेका छन्।

यद्यपी प्रहरीले अन्ततः सेक्स डललाई समुद्रबाट निकालेको छ। तस्बिरहरु हेर्दा यस्तो लाग्छ कि त्यो सेक्स डल वास्तविक महिला नै हो।

सो समुद्र क्षेत्रमा घुम्ने व्यक्तिहरुले महिला बगाएको भनेर प्रहरीलाई खबर गरेपछि सो क्षेत्रमा प्रहरीका गाडी, एम्बुलेन्सहरु आएका थिए। डेली मेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .