मन्दीरको वरपर ठेलामा पसल गर्ने दुई जनाले चिकेन बिरयानी, चिकेन कबाब, चिकेन ललिपप सस्तोमा बेच्दै आएका थिए।
अनुसन्धानका क्रममा उनीहरुले कागको मासु हालेर चिकेन भन्ने गरेको तथ्य फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन्।
मन्दीरमा कागहरु मर्न थालेपछि स्थानीयहरु चकित बनेका थिए। ती कागहरु ती दुई व्यक्तिले नै मारेको प्रहरीले बताएका छन्। एजेन्सी
प्रतिक्रिया