ad ad

रोचक


दिल्लीमा हुलाक कार्यालय फुटाएर ४ सय ८७ रुपिँया चोरी!

दिल्लीमा हुलाक कार्यालय फुटाएर ४ सय ८७ रुपिँया चोरी!

नेपालखबर
पुस १६, २०७६ बुधबार १०:१२,

धेरै पैसा भेट्ने आशमा हुलाक कार्यलय फुटाएर कार्यालय भित्र पसेका अपरिचित व्यक्तले ४ सय ४७ रुपिँया भेटेपछि त्यही पैसा लगेको भारतका प्रहरीले बताएका छन्।

यस घटना गत सोमबारको भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

अधिकारीहरुका अनुसार कार्यालयमा चोरी गर्न गएका व्यक्तिले पाँच हजार रुपिँया भने नदेखेको जनाएका छन्।

पाँच हजार रुपिँया सानो झोलामा राखिएको थियो। चोरी गर्ने व्यक्तिले कार्यलयको भवनमा छिर्न भवनको भित्ता फुटाएका थिए।

हम्मरले हिर्काएर भित्तामा भ्वाङ बनाएर चोरी गर्ने व्यक्ति हुलाक कार्यालयमा पसेका थिए।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .