कला


भर्खर कोरोना संक्रमण निको भएका मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

भर्खर कोरोना संक्रमण निको भएका मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

नेपालखबर
जेठ २४, २०७८ सोमबार २३:५६,

भर्खरै कोरोना संक्रमण निको भएका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्।

अचानक मुटुमा समस्या आएपछि उनी गंगालाल अस्पताल भर्ना भएका हुन्।

शुक्रबार राति उनलाई अस्पताल भर्ना गरिएका उनको स्वास्थ्य अवस्था सुधार भइरहेको बताइएको छ।

यसअघि कोरोना संक्रमण हुँदा मेडिसिटी अस्पतालमा उपचार गरेर केही दिनअघि मात्र डिस्जार्च भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad