ad ad

कला


सुशान्त सिंह राजपुतका साथी कलाकार सन्दीप नाहरले गरे आत्महत्या

सुशान्त सिंह राजपुतका साथी कलाकार सन्दीप नाहरले गरे आत्महत्या

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ४:५४,

सन्दीप नाहरले सुशान्तसँग चर्चित चलचित्र ‘एमएस धोनी द अनटोल्ड स्टोरी’मा सँगै काम गरेका थिए।

उक्त चलचित्र सन् २०१६ मा निकै लोकप्रिय बनेको थियो। सन्दीपले अर्को चलचित्र ‘केसरी’मा पनि अभिनय गरेका थिए।

सुशान्तले आत्महत्या गरेको ८ महिनामा सन्दीपले आत्महत्या गरेका हुन्।

सन्दीपले आफ्नै निवास मुम्बईको गोरेगाउँ क्षेत्रमा आत्महत्या गरेको बताइएको छ।

बीबीसीहिन्दीका अनुसार सामाजिक संजालमा सुसाइड नोट छाड्दै उनले सोमबार आत्महत्या गरेका हुन्।

फेसबुक पेजमा उनले लेखेका छन्,‘अब मलाई जिउने इच्छा छैन।’

अन्तिम भिडिओमा के भने?

Image result for sandeep nahar akshay

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .