कला


अमेरिका बस्ने युवाले बनाए बलात्कारको विषयमा छोटो फिल्म ‘२०२०’

अमेरिका बस्ने युवाले बनाए बलात्कारको विषयमा छोटो फिल्म ‘२०२०’

नेपालखबर
मंसिर ६, २०७७ शनिबार ६:२०,

बलात्कारको विषयमा तयार पारिएको छोटो फिल्म (सर्ट मुभी) ‘२०२०’ सार्वजनिक भएको छ।

पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन्।

सिदार्थ विश्वको लेखन, निर्देशन र सम्पादन तयार गरिएको चलचित्रमा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ विश्व र लौर घिमिरेको प्रमुख भूमिका देखिन सकिन्छ। चलचित्रबाट समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्दशक विश्व बताउछन्।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन विश्वले खिचेका हुन्। चलचित्रमा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत सुन्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad