ad ad

कला


केकी र गौरवको उत्कृष्ट अभिनयमा ‘जहाँ छोड्यौ तिम्ले’ (भिडियो)

केकी र गौरवको उत्कृष्ट अभिनयमा ‘जहाँ छोड्यौ तिम्ले’ (भिडियो)

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १५:१२,

केकी अधिकारी र गौरव पहाडी फिचर्ड ‘जहाँ छोड्यौ तिम्ले’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा स्वर स्वरूपराज आचार्यको सुन्न सकिन्छ भने शब्द एस एस गणेश र संगीत दवान किनारको रहेको छ। गीतलाई संगीत संयोजन समेत संगीतकार किनारले नै गरेका हुन्।

भिडियोमा केकी र गौरवको उत्कृष्ट अभिनय देख्न सकिन्छ। पशुपति म्युजिकले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन्।

उत्सब दाहालले छायांकन गरेका भिडियोमा ज्योतीको मेकअप र सम्पादन निर्देशन कस्यपकै देख्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .