कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले झापाकी स्नेहा दंगालसँग मागी बिहे गरेका हुन्।
आइतबार चाबहिलको एक पार्टी प्यालेसमा बिहे समारोह चलिरहेको छ। स्नेहा पेसाले नर्स हुन्।
सागर हास्य टेलीश्रृंखला ‘भद्रगोल’ मा बले पात्रबाट चर्चामा आएका हुन्।
हाल ‘सक्किगोनी’ व्यस्त सागर मोडलिङसहित म्युजिक भिडिओ निर्देशनमा समेत सक्रिय छन्।
198
Shares
प्रतिक्रिया