ad ad

कला


बुद्धि र दीपाको मुटु कुटुकुटु खाएपछि (भिडिओ)

बुद्धि र दीपाको मुटु कुटुकुटु खाएपछि (भिडिओ)

नेपालखबर
असोज १९, २०८० शुक्रबार ११:१०, काठमाडौँ

दिपाश्री निरौला र बुद्धि तामाङ ‘हैट’को  फिचर्ड ‘कुटुकुटु’ गीतको भिडिओ रिलिज भएको छ। 

गीतमा दिपा र बुद्धि प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन्।
 
अमर बन्तुको शब्द र संगीत रहेको गीतमा सुमित खड्का र अञ्जु गौतमले स्वर दिएका छन्। एरेञ्ज राजु कार्कीको छ। 

विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडिओ रमाइलो बनेको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .