ad ad

कला


प्रताप दासले गाए ‘प्रेमरोगी’ (भिडिओ)

प्रताप दासले गाए ‘प्रेमरोगी’ (भिडिओ)

नेपालखबर
जेठ ७, २०८० आइतबार १५:२२, काठमाडौँ

गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडिओ सार्वजनिक भएको छ।

गीतमा हिराकाजी थापाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत, साहस शाक्यको एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ छ।

भिडिओमा सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्का फिचर्ड छन्। प्रेमभावको गीतमा सागर र प्रतिक्षाको बाल्यकालिन प्रेमदेखि युवावस्थाको प्रेम देखाइएको छ। भिडिओमा विन्दुप्रसाद अधिकारी र सुस्मिता रिजालको पनि अभिनय छ।

हिराकाजी थापाको निर्देशन रहेको भिडिओमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी, देव दोर्जे लामाको छायाङ्कन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .