कला


प्रगतिशील पत्रकार संघको संयोजकमा श्याम पोख्रेल

प्रगतिशील पत्रकार संघको संयोजकमा श्याम पोख्रेल

श्याम पोख्रेल


नेपालखबर
असार १२ , काठमाडौँ

प्रगतिशील पत्रकार संघको संयोजकमा श्याम पोख्रेल चयन भएका छन्।

संघको शनिबार साँझ सम्पन्न भर्चुअल बैठकले पोख्रेललाई संयोजक तोकेको हो। 

यस्तै प्रकाश थापामगरलाई सचिवको जिम्मेवारी दिइएको छ।

बैठकले रिक्त स्थानमा विभिन्न जिल्लाबाट पाँच जना राखिएको छ। 

आगामी साउन १४ गते बुटवलमा बस्ने संघको बैठकले नयाँ कार्ययोजना बनाउने संयोजक पोख्रेलले जानकारी दिए।

असार १२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.