कला


युट्युबबाट चम्किएकी रानु मण्डल अत्यधिक मेकअपपछि विवादमा

युट्युबबाट चम्किएकी रानु मण्डल अत्यधिक मेकअपपछि विवादमा

नेपालखबर
मंसिर १, २०७६ आइतबार ९:५२,

अत्यधिक मेकअप गरेपछि मण्डल विवादमा परेकी हुन्। युट्युबमा लता मंगेसकरको गीत गाएको देखेपछि भारतका चर्चित गायक तथा संगीत निर्देशक हिमेस रसमियाले रानु मण्डललाई भेटेर गीत गाउन लगाए।

त्यस गीतको नाम थियो ‘तेरी मेरी कहानी’। यसपछि रानु मण्डलको जीवनमा ठूलो परिवर्तन आएको थियो। उनी सडकबाट स्टेजसम्म पुगिन्।\

(रानु मण्डलको भाइरल भिडियो)

हालै एक कार्यक्रमा हिमेससँगै रानु मण्डल पुगेकी थिइन्। तर त्यहाँ उनी अत्यधिक मेकअपमा देखिएपछि त्यसै समयको फोटो यतिबेला इन्टरनेटमा भाइरल बनेको छ।

सामाजिक संजाल प्रयोगकर्ताले रानु मण्डलले नसुहाउँदो मेकअप गरेको बताइरहेका छन्। उनी तीव्र आलोचना भइरहेको छ।

Image result for ranu mandal excessive makeup

(हिमेससँगको गीत)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad